कानुनी कारबाहीको अन्तिम टुंगो नलागेसम्म टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

कानुनी कारबाहीको अन्तिम टुंगो नलागेसम्म टोपबहादुर रायमाझी एमालेबाट निलम्बित
+
-

काठमाडौँ- नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ।

एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको हो।

कानुनी कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पदबाट निलम्बन गरेको हो।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीलाई तत्काल उपस्थित भएर अनुसन्धानमा सहयाेग पुर्‍याउन निर्देशन दिएकाे थियाे।

रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेकाे छ। उनी भारतमा लुकेर बसेकाे बताइन्छ। उनका छाेरा सन्दीप भने पक्राउ परिसकेका छन्।

विज्ञप्ति:

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरण: लहरो तान्दा पहरो गर्जियो, ८१ जना विरुद्ध किटानी जाहेरी

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष