
बर्षा शाह
बैशाख २७, २०८०

अ
+
अ
अ
-
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अदालत लगिएको छ।
उक्त प्रकरणमा अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राख्न खाणलाई प्रहरीले जिल्ला अदालत काठमाडौँ लगेको हो।
उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो।

