
देश सञ्चार
बैशाख ३१, २०८०
अ
+
अ
अ
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका सबै १२ जनालाई अदालतमा पेश गरिएको छ। आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेश गरेको हो। उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिएको हो।

