
देश सञ्चार
जेठ १, २०८०
अ
+
अ
अ
-
आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँले शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ उपस्थित गराएको थियो। त्यसबेला पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको हातमा पनि हथकडी लगाइएको थिएन। यद्यपि अन्य सामान्य कसुरमा पक्राउ परेका व्यक्तिहरुलाई पनि अदालतमा प्रस्तुत गरिँदा हथकडी लगाइएको जो कोहीले देख्न सक्छ।

