
देश सञ्चार
जेठ १५, २०८०

अ
+
अ
अ
-
काठमाडौँ – सरकारले मानसिक अस्पताल पाटनको स्तरोन्नति गर्ने भएको छ।
सोमबार संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
साथै देशभरका अस्पतालमा मानसिक स्वास्थ्य युनिट स्थापना गरिने अर्थमन्त्री महतले बताए।

