उपत्यका बाहिर जाने सबै सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट छुट्ने

उपत्यका बाहिर जाने सबै सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट छुट्ने
+
-

काठमाडौँ – नयाँ बसपार्कबाट मात्रै सवारीसाधन छुट्ने व्यवस्था असार १ गतेबाट कडाइका साथ लागु हुने भएको छ।

काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउनसमेत अनुरोध गरेको छ।

नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको हो। काठमाडौँ महमनगरभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवहाक सवारीसाधनलाई नयाँ बसपार्कबाट मात्रै छुट्न आग्रह गर्दै आएकोमा त्यसको प्रभावकारी रिजल्ट नआएपछि महानगरले पुनः सूचना जारी गरेको हो।

बनेपा, धुलिखेल, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनहरुको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ। महानगरको सो निर्णय नमान्ने जो कोहीलाई ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानूनी कारबाही हुने जनाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?