नागरिकता विधेयकको कार्यान्वयन रोकेको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

नागरिकता विधेयकको कार्यान्वयन रोकेको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ- नागरिकताबिहीन संघर्ष समितिले सर्वोच्च अदालतले नागरिकता विधेयकको कार्यान्वयनमा लगाएको रोकको विरोध गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जानु एक घन्टाअघि ९ महिनादेखि अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

सर्वोच्च अदालतले अल्पकालीन आदेश दिँदै उक्त विधेयक कार्यान्वयनमा रोक लगाएको छ।

नागरिकताबिहीन संघर्ष समितिले बुधबार सर्वोच्च अदालतको उक्त फैसलाबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

बर्षा शाहका तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष