घरायसी विवादमा खुकुरी प्रहार गरी दाइको हत्या

घरायसी विवादमा खुकुरी प्रहार गरी दाइको हत्या
+
-

काठमाडौं – काठमाडौंको ओमबहालमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।

गएराति घरायसी विवादका क्रममा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाई सूर्य शाक्यको मृत्यु भएको हो।

सुरजले सोमबार राति १२ बजेतिर दाइमाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रवक्ता सिताराम रिजालले बताएका छन्।

प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले सुरजलाई मंगलबार बिहान सिंघलबाट पक्राउ गरेको हो। घरका अन्य सदस्य सुतिरहेको अवस्थामा राति दाजुभाइबीच विवाद भएको बुझिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?