बजेटबारे छलफल गर्न बाेलाइएकाे संसद् बैठकमा अधिकांश कुर्सी खाली(फोटो-फिचर)

बजेटबारे छलफल गर्न बाेलाइएकाे संसद् बैठकमा अधिकांश कुर्सी खाली(फोटो-फिचर)
+
-

काठमाडौँ- संसदमा अहिले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ।

बजेटमाथिको छलफलमा लागि बोइएको संसदको बैठकमा सांसदको उपस्थिति भने निकै कम छ।

बजेटमाथिको महत्त्वपूर्ण छलफलमा पनि सांसदहरू उपस्थित नहुँदा संसद भवनमा रहेका कुर्सीहरू खाली देखिएका छन्।

सांसद बसेका कुर्सीभन्दा खाली कुर्चीको संख्या धेरै देखिएका छन्। संसद् जाने र फर्किने दुवै समयमा हाँजिरीको व्यवस्था गर्ने भनी पटक-पटक कुरा उठाइएको भएपनि यस विषयले प्राथमिकता पाउन नसक्दा बजेट जस्तो महत्वपूर्ण विषयमा छ‍लफल हुँदापनि सांसद उपस्थित नभएको पाइएको हो।

आजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भइरहेकाे छ।

हेर्नूहोस् देश सञ्चारकर्मी बर्षा शाहले तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष