काठमाडौँमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – आगामी वर्षको बजेटमा आफूहरुको सेवा सुविधाको विषय नसमेटिएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको विषयमा नीति तथा कार्यक्रम उल्लेख भए पनि बजेटमा उक्त विषय नसमेटिएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले विभिन्न ‘संघीय शिक्षा ऐन लागू गर, श्रम शोषण अन्त्य गर, निःशुल्क शिक्षा लागू गर’लगायतका नारा लगाएका थिए।

साथै उनीहरुले काठमाडौँको भद्रकालीदेखि माइतीघर मण्डलासम्म विरोध र्‍याली निकालेका छन्। त्यसक्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष