काठमाडौँ महानगरपालिकाले बन्द गराइदियो हिसान एडु फेयर

काठमाडौँ महानगरपालिकाले बन्द गराइदियो हिसान एडु फेयर
+
-

काठमाडौँ- राजधानीको भृकुटीमण्डपमा बिहीबार सुरु भएको तीनदिने हिसान एडु फेयर काठमाडौँ महानगरपालिकाले रोकिदिएको छ।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहितको प्रहरी टोलीले भृकुटीमण्डपमा जारी रहेको एडु फेयर बन्द गराएको हो।

महानगरको टोली बिहीबार दिउँसो पुगेर एडु फेयर बन्द गराएको हो।

महानगरका प्रहरी प्रमुख राजु पाण्डेले कक्षा १२ को नतिजा नै नआई गरिने यस्ता मेलाहरुले बालबालिका र तिनका अभिभावकमा नकारात्मक प्रभाव पर्ने भन्दै एडु फेयर बन्द गराइएको बताए।

 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष