नागरिकता विधेयकको पक्षमा प्रदर्शन गर्ने १० पक्राउ (तस्बिरहरु)

नागरिकता विधेयकको पक्षमा प्रदर्शन गर्ने १० पक्राउ (तस्बिरहरु)
+
-

काठमाडौँ- सर्वोच्च अदालतले नागरिकता विधेयक रोक्न अल्पकालीन आदेश जारी गरेपछि त्यसलाई लागू गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको थियो। सोही अल्पकालीन विरुद्ध नागरिकता विधेयकका पक्षधरहरुले सर्वोच्च अदालतअगाडि माइतीघरमा आइतबार प्रदर्शन गरेका थिए।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष