काठमाडौँका ४ सय ६५ वटा विद्यालयले बुझाए १३ हजारभन्दा बढीलाई छात्रवृत्ति दिएको विवरण

काठमाडौँका ४ सय ६५ वटा विद्यालयले बुझाए १३ हजारभन्दा बढीलाई छात्रवृत्ति दिएको विवरण
+
-

काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५ सय ४ वटा निजी विद्यालयमध्ये ४ सय ६५ वटा विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् ।

काठमाडौँ महानगरपालिकाले केही दिन अघि छात्रवृत्रि नदिने विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको थियो। सोहो बमोजिम महानगरभित्रका ४ सय ६५ वटा विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीहरूलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आएको विवरण महानगरलाई बुझाएको छ।

विद्यालयले बुझाएको विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने महानगर प्रमुख बालेन शाहले बताएका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै यो कार्य महानगरको इतिहासमा पहिलो पटक भएको बताएका छन्। उनका अनुसार हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष