
देश सञ्चार
असार १४, २०८०
अ
+
अ
अ
-
एडभेन्चर कसलाई मन पर्दैन र! गाउँमा बस्ने मानिसहरु होस् या शहरका, धेरैजसो मानिसहरु एडभेन्चरमा रमाउनकै लागि टाढा टाढासम्म पनि पुग्ने गरेका छन्। एडभेन्चरकै कारण विभिन्न स्थानहरु चर्चामा आएका पनि छन्। काठमाडौँमा पनि नयाँ एडभेन्चरको रुपमा स्काइ–वाक सुरु भएको छ। जुन कमलादीमा रहेको छ।

