ललिता निवासको जग्‍गामा तारबार लगाउन बालुवाटार पुग्यो महानगरको टोली (तस्बिरसहित)

ललिता निवासको जग्‍गामा तारबार लगाउन बालुवाटार पुग्यो महानगरको टोली (तस्बिरसहित)
+
-

काठमाडौँ – ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन काठमाडौँ महानगरपालिकाको टोली बालुवाटार पुगेको छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार पुगेको नगर प्रहरी एसपी दिनेश कुमार अर्यालले जानकारी दिए।

उनका अनुसार सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

ब्यूरोले यस प्रकरणको अनुसन्धान गरिरहेको बेलामा महानगरले सरकारी जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष