
देश सञ्चार
असार २८, २०८०
अ
+
अ
अ
-
करिब तीन दशकदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका अभिनेता तथा निर्देशक रिमेश अधिकारी ‘कोतपर्व’ फिल्म निर्माणको तयारीमा छन् । हाल स्क्रिप्ट लेखन तथा कलाकार छनोटका क्रममा रहेका अधिकारी कोरसका नृत्य गर्दै निर्देशनसम्मको यात्रा सुरु गरिसकेका छन्। उनीसँग गरिएको अन्तर्वार्ता:

