झापा कनकाई १ का पूर्ववडाध्यक्षको निधन

झापा कनकाई १ का पूर्ववडाध्यक्षको निधन
+
-

झापा- झापाको कनकाई नगरपालिका वडा नं १ का पूर्ववडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ।

पोखरेलको आइतबार बिहान निधन भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन्। उनी लामो समयदेखि मुखको क्यान्सर रोगका कारण पीडित थिए।

नेपाल तथा भारतका विभिन्न अस्पतालमा उनको उपचार भएको थियो। भारतमा उनको मुखको शल्यक्रिया पनि गरिएको थियो।

पोखरेलको पार्थिव शरीरलाई आजै अपरान्ह कनकाई घाटमा अन्तिम संस्कार गरिने बताइएको छ।

पोखरेलको निधनको शोकमा कनकाई नगरपालिकाले आज शोक विदा घोषणा गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?