
देश सञ्चार
साउन १०, २०८०

अ
+
अ
अ
-
काठमाडौँ- राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर करिब १०० किलो सुन बरामद भएको घटनामा अनुसन्धान गर्ने क्रममा विभागको टोली उनको घरमा पुगेको हो।
विभागको टोलीले कमलपोखरीस्थित उनको घरमा छापा मारेको स्रोतले बताएको छ।

