तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारी सडकमा (तस्बिर)

तलब माग गर्दै वन पैदावार विकास समितिका कर्मचारी सडकमा (तस्बिर)
+
-

काठमाडौँ-  कर्मचारी संघर्ष समितिले बिहीबार काठमाडौँमा प्रदर्शन गरेको छ।

विगत ११ महिनादेखिको तलब माग गर्दै पैदावार विकास समितिका कर्मचारी सडकमा उत्रिएका हुन्।

उनीहरूले विगत ११ महिनादेखिको भुक्तानी गर्न बाँकी तलव भत्ताकाे व्यवस्थासहित कार्यकारी अध्यक्ष र आयोजना/परियोजना प्रमुख नियुक्ति गरिनुपर्ने,श्रम ऐन २०७४ लागू गरी सर्वोच्च अदालतको श्रम ऐनसम्बन्धी फैसला कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्।

यसैगरी, वन रोयल्टीमा वृद्धि, सुत्रकोकारण आयतनमा वृद्धि र समितिको आर्थिक स्थितिलाई मध्यनजर गर्दै वन रोयल्टीमा ५० प्रतिशत छुट गरिनुपर्ने, वन पैदावार विकास समितिको गठन आदेश संशोधन गर्नुपर्ने माग पनि राखेका छन्।

आन्दाेलनकारीहरूले थाल पिट्दै धर्ना दिएका थिए। उनीहरूले ‘सरकार तिम्रा कर्मचारी भाेका छन्’, ‘भाेकाे पेट कति दिन काम गर्ने’, ‘हाम्रा माग पूरा गर’ जस्ता लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष