कृषि मन्त्रीको राजीनामा माग गर्दै किसानहरूको धर्ना(तस्बिरसहित)

कृषि मन्त्रीको राजीनामा माग गर्दै किसानहरूको धर्ना(तस्बिरसहित)
+
-

काठमाडौँ – राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ।

शुक्रबार बिहान सञ्जालमा रहेका किसानहरूले कार्यालयअघि भेला भइ धर्ना दिएका हुन्।

उनीहरूले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै कृषि मन्त्रीको राजीनामा समेत माग गरेका छन्। उनीहरूका मागमा बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, बजारको सटर र स्टलहरू खुला प्रतिष्पर्धामार्फत् भाडामा लगाउनुपर्ने लगायत रहेका छन्।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष