फ्रान्सले नेपाललाई दियो ७ लाख खोप

फ्रान्सले नेपाललाई दियो ७ लाख खोप
+
-

काठमाडौँ- नेपालले कोभ्याक्स सुविधाअन्तर्गत फ्रान्सले अनुदान दिएको ७ लाखभन्दा बढी कोभिड भ्याक्सिन पाएको छ।

फ्रान्स सरकारले ७ लाख २ हजार ७२० थान फाइजर बायोन्टेक कोभिड १९ भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको हो। यो खोप जुन र जुलाइ महिनामा विभिन्न चरणमा नेपाल आएका हुन्। खोपको अन्तिम खेप शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

कोभ्याक्स अभियानअन्तर्गत खोप अनुदान दिने फ्रान्स पहिलो मुलुक हो। अन्तिम खेपको खोप हस्तान्तरण गर्दै नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले कोभिड १९ को संकटमा पनि फ्रान्सले विभिन्न फोरमहरुमा साझेदारहरुसँग काम गरेको स्मरण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?