निर्माण व्यवसायी महासंघले गर्‍यो बालुवाटारमा प्रदर्शन(तस्बिरसहित)

निर्माण व्यवसायी महासंघले गर्‍यो बालुवाटारमा प्रदर्शन(तस्बिरसहित)
+
-

काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ।

संघले आज सोमबार आफ्ना विभिन्न मागरहरू राख्दै प्रदर्शन गरेको हो।

काम सक्किसक्दा पनि रकम भुक्तानी बाँकी रहेको भन्दै संघले सो रकम भुक्तानीको माग राखेको छ। साथै, संघले म्याद थप गर्नुपर्ने, मूल्य समायाेजन गर्नुपर्नेलगायतका नौ बुँदे माग राखी आज बिहान प्रदर्शन गरेको हाे।

प्रदर्शनकारीहरूले ‘खरिद नियमावलीकाे नियम ६ लाई कडाइका साथ लागू गर’, ‘गुणस्तर र समयमै निर्माण हाम्राे प्रतिबद्धता’, ‘अव्यावहारिक माइलस्टाेन खारेज गर’, ‘सम्पूर्ण ठेक्काकाे एकमुष्ट म्याद थप गर’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए।

हेर्नूहोस् तस्बिरहरू : 

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष