राप्रपा केन्द्रीय कार्यालय भत्काउन आदेश कुर्दै महानगरका डोजर (तस्बिरहरु)

राप्रपा केन्द्रीय कार्यालय भत्काउन आदेश कुर्दै महानगरका डोजर (तस्बिरहरु)
+
-

काठमाडौँ-  काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउन डोजर तयारी अवस्थामा राखेको छ।

अहिले यसबारे काठमाडौँ जिल्ला प्रशासनसँग छलफल चलिरहेको महानगरका डिएसपी पूर्णचन्द्र भट्टले जानकारी दिए।

आदेश आउनासाथ भत्काउन जाने उनले बताए।

महानगरले गत बुधबार राप्रपाको केन्द्रीय कार्यालय विद्युत हाइटेन्सन लाइनमुनि रहेकाले खतराको अवस्थामा रहेको भन्दै भत्काउने बताएको थियो।

महानगरले केही नगर प्रहरी र डोजर हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ।

महानगरले कार्यालय भत्काउने भनेपछि सोमबार बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्।

राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।

बर्षा शाहका केही तस्बिरहरु:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष