इन्जिनियरिङ अध्ययन शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटो-फिचर)

इन्जिनियरिङ अध्ययन शुल्क नबढाउन माग गर्दै विद्यार्थीको प्रदर्शन (फोटो-फिचर)
+
-

काठमाडौं- इन्जिनियरिङ अध्ययनको शुल्क बढाउने सरकारको निर्णयको विरोध गर्दै काठमाडौंमा विद्यार्थीले प्रदर्शन गरेका छन्। राजधानीको थापाथलिस्थित थापाथली इन्जिनियरिङ कलेजको गेट अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक शुल्क बढाउने तयारी थालेको छ। २०५३ सालपछि संस्थानले पहिलोपटक शुल्क बढाउने तयारी गरेको हो। यसैको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन्।

विद्यार्थीले आफूहरूले तिर्न सक्नेखालको शुल्क निर्धारण राख्नुपर्ने लगायतका माग राखेका छन्। सरकारको गैरजिम्मेवारीपनका कारण आफूहरू विदेशिनुपर्ने बाध्यता आएको विद्यार्थीहरूको गुनासो छ ।

इन्जिनियरिङ अध्ययन संस्थानले १४० प्रतिशतसम्म शुल्क बढाउनु पर्ने भन्दै प्रतिवेदन निकालेको थियो। यद्यपि यो लागूभने भएको छैन, छलफलको क्रममा रहेको छ।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष