गरिब होइन, गरिबी हटाऊ भन्दै महानगर प्रहरीविरुद्ध प्रदर्शन (फोटो-फिचर)

गरिब होइन, गरिबी हटाऊ भन्दै महानगर प्रहरीविरुद्ध प्रदर्शन (फोटो-फिचर)
+
-

काठमाडौं- काठमाडौं महानगरको नगर प्रहरीले व्यवसायीमाथि गरेको ज्यादतीविरुद्ध आइतबार प्रदर्शन भएको छ।

राष्ट्रियसभा गृह अगाडि स्वतन्त्र युवाहरू तथा पीडितहरूले प्रदर्शन गरेका हुन्।

जवाफदेहिता, नगर प्रहरीको ज्यादती, गैरकानुनी कदम तथा ठेला-गाढा, साना सडक व्यापारीहरूको उचित व्यवस्थापनको माग गर्दै उनीहरूले शान्तिपूर्ण तवरले सभागृहअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा उनीहरूले विभिन्न व्यानर र पम्प्लेट प्रदर्शन गरेका थिए।

आजसहित तेस्रोपटक नगर प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन भएकाे हाे। उनीहरूले ‘गरिबको चमेली बोलिदिने’नामक गीतसमेत गाएका थिए।

तस्बिरहरू:

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’