परसपुर स्वास्थ्यचौकी ‘फस्ट’

परसपुर स्वास्थ्यचौकी ‘फस्ट’
+
-

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडाका स्वास्थ्य संस्थामध्येमा परसपुर स्वास्थ्य चौकी प्रथम भएको छ।

उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा गोष्ठीमा परसपुर स्वास्थ्य चौकीलाई पुरस्कृत गरिएको हो। नेपालगमञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले २०७९/८० को वार्षिक प्रगति समीक्षामा प्रथम भएको परसपुर स्वास्थ्य चौकीकी इन्चार्ज दिपा साउदलाई पुरस्कृत गरे। वडा नं १३ को उदयपुर स्वास्थ्य चौकी द्वितीय र वडा नं ६ को शहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र तृतिय भएका छन्। उदयपुर स्वास्थ्य चौकीका इन्चार्ज बीरजंग शाह र वडा नं ६ को सेवा केन्द्रका इन्चार्ज नवराज न्यौपानेलाई पनि पुरस्कृत गरिएको छ।

समीक्षा गोष्ठीको समापन गर्दै मेयर विष्टले स्वास्थ्यकर्मीले महामारी र अन्य बेलामा गरेको कामको सराहना गर्दै दुई दिनसम्म केलाएका राम्रा पक्षलाई थप राम्रो बनाउन र समस्यालाई समाधान गर्दै लैजान आग्रह गरे।

कार्यपालिका सदस्य बसन्त कनोजिया, स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालयकी दुर्गा गौतम, मनिकापुर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश श्रेष्ठ, जीआइजेडका कार्यक्रम संयोजक सुभाष नेपाललगायतले गोष्ठीमा प्रस्तुत तथ्यांकलाई हेरेर आगामी वर्षका योजनाहरु बनाएर अघि बढ्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?