
बर्षा शाह
भदौ ८, २०८०

अ
+
अ
अ
-
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन्।
शुक्रबार साँझ नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले राजधानीको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसअगाडि प्रदर्शन गरेको हो।
त्यस क्रममा उनीहरुले एमसीसीका नेपाल प्रमुख खड्ग विष्टको पुतला जलाएका थिए।

