बार्यनको जितमा केनको दुई गोल

बार्यनको जितमा केनको दुई गोल
+
-

इंग्ल्यान्डका कप्तान ह्यारी केनले बुन्डेसलिगामा आफ्नो रवाफिलो प्रदर्शन जारी राखेका छन्।

आइतबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अक्सबर्गलाई ३-१ ले पराजित गर्दा केनले २ गोल गरेका थिए। केनको २ गोलसँगै बुन्डेसलिगामा बार्यनको यो लगातार दोस्रो जित हो।

केन बुन्डेसलिगमा सुरुवाती दुई खेलमा गोल गर्ने पहिलो इंग्लिस खेलाडीसमेत बने।

अक्सबर्ग विरुद्ध दबाब बनाएको म्युनिखले ३२ औं मिनेटमा उडुकोखाइको आत्मघाती गोलमार्फत् अग्रता बनाएको थियो।

४० औं मिनेटमा पेनाल्टीमार्फत् केनले टिमका लागि दोस्रो गोल गर्दा म्युनिखले तेस्रो गोल ६९ औं मिनेटमा गरेको थियो।

अक्सबर्गका लागि डियोन बेलजोले ८६ औं मिनेटमा एक गोल फर्काए पनि टिमको हार टार्न पर्याप्त भएन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष