गायिका समीक्षा अधिकारीले झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध दिइन् उजुरी

गायिका समीक्षा अधिकारीले झुटो खबर फैलाएको भन्दै चार फेसबुक पेजविरुद्ध दिइन् उजुरी
+
-

काठमाडौं- गायिका समीक्षा अधिकारीले चार फेसबुक पेजविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

उनले आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै उजुरी दिएकी हुन्।

गायिका अधिकारीले ‘अष्ट्रेलियाले कालोसूचीमा’ राखेको भन्ने खबर झुटो भएकाे भन्दै उजुरी दिएकी हुन्।

उनले जिल्ला प्रहरी कार्यालय, कास्कीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

उनले लेखेकी छन्, ‘मलाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु।’

तीज कार्यक्रममा लागि अस्ट्रेलिया जान लागेकी गायिका समीक्षा अधिकारीको भिसा अस्ट्रेलिया सरकारले रद्द गरिदिएको थियाे।

भिसा रद्द भएपछि सामाजिक सञ्जालमार्फत् समीक्षाले आफूलाई अस्ट्रेलियन सरकारले ब्ल्याक लिष्टमा राखेको नभई कागजात नपुगेका कारण रद्द गरिएको जानकारीसमेत दिएकी थिइन्।

 

 

यो पनि पढ्नुहोस्

अस्ट्रेलिया सरकारले किन रद्द गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा?

अस्ट्रेलिया सरकारले किन रद्द गर्‍यो गायिका समीक्षा अधिकारीको भिसा?

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष