पूर्व पाक प्रधानमन्त्री इमरान खानको तीन वर्ष जेलसजाय निलम्बित

पूर्व पाक प्रधानमन्त्री इमरान खानको तीन वर्ष जेलसजाय निलम्बित
+
-

पाकिस्तानको एक उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई यसअघि दिइएको तीन वर्षको जेलसजाय निलम्बन गर्ने आदेश दिएको छ।

इस्लामाबाद उच्च अदालतले खानलाई यसअघि सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन गर्न आदेश मंगलबार दिएको हो। खान प्रधानमन्त्री छँदा राज्यलाई प्राप्त भएका उपहारहरू तोसखानामा जम्मा गर्नुपर्ने तर उनले ६ लाख अमेरिकी डलरमा विक्री गरेको अभियोगमा उनलाई तीन वर्ष जेलसजाय गरिएको थियो।

तीन वर्षको जेलसजाय तोकिएलगत्तै खान पक्राउ परेका थिए। उता पाकिस्तानको निर्वाचन आयोगले खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्न रोक लगाएको थियो।

उच्च अदालतको आदेश खान बुधबारसम्म रिहा हुने अपेक्षा सञ्चारमाध्यमहरुले गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष