एमसिसी खारेज गर्न माग गर्दै चार दलका नेता-कार्यकर्ताहरु सडकमा (तस्बिरहरु)

एमसिसी खारेज गर्न माग गर्दै चार दलका नेता-कार्यकर्ताहरु सडकमा (तस्बिरहरु)
+
-

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित चार कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयनको विरोध गर्दै यसको खारेजीको माग गरेका छन्। नेकपासहित चार कम्युनिष्ट पार्टीहरुले एमसिसी कार्यान्वयनको विरोध गरेका हुन्।

विप्लव तथा ऋषि कट्टेल नेतृत्वका दुई नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल गरी चार पार्टीले एमसिसी परियोजना कार्यान्वयनको विरोध गरेका हुन्।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री प्रकाशशरण महतसँग एमसिसीका उपाध्यक्ष क्यामरुन अल्फ्रोडले एमसिसी कार्यान्वयनसम्बन्धी दस्तावेज आदानप्रदान गरिरहँदा विप्लवसहितका नेता तथा कार्यकर्ताहरु एमसिसीबिरुद्ध सडकमा उत्रिएका हुन्।

उनीहरुले एमसिसीको विरोधका क्रममा पक्राउ भएकाहरुको राजीनामा तथा एमसिसीको खारेजीको मागसमेत गरेका छन्।

बर्षा शाहका तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष