इन्जिनियरिङ शुल्क बृद्धि फिर्ता, तोडियो आमरण अनशन (तस्बिरहरु)

इन्जिनियरिङ शुल्क बृद्धि फिर्ता, तोडियो आमरण अनशन (तस्बिरहरु)
+
-

त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क तत्कालका लागि फिर्ता लिएको छ।

विद्यार्थी प्रतिनिधिसहितको समितिले सात दिनभित्र दिने रायका आधारमा बढाइने शुल्क लागू गर्न सबै पक्ष सहमत हुने सहमति पनि विद्यार्थी तथा त्रिविका अधिकारीहरुबीच बुधबार भएको छ।

सहमतिसँगै विद्यार्थीहरुले आमरण अनशन तोडेका छन्। निर्धारित परीक्षा नियमित गर्ने र सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति पनि विद्यार्थी तथा त्रिविका अधिकारीबीच भएको छ।

सहमतिसँगै जुस पिएर विद्यार्थीहरुले अनशन तोडेका हुन्। चारदिन देखि पुल्चोक इन्जिनियरिङ कलेज डिनको कार्यालय अगाडि विद्यार्थीहरु अनशन बसेका थिए।

देशसञ्चारका फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष