संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धोका भन्दै अनेरास्वियुले गर्‍यो विरोध (तस्बिरसहित)

संयुक्त विद्यार्थी संगठनले गरेको सम्झौता धोका भन्दै अनेरास्वियुले गर्‍यो विरोध (तस्बिरसहित)
+
-

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठनले अनेरास्वियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौता धाेका भएकाे भन्दै विरोध गरेको छ।

अनेरास्वियुले बालुवाटारमा सम्झौता पत्र जलाएर विरोध गरेको हाे।

बुधबार त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क तत्कालका लागि फिर्ता लिएको थियाे।

विद्यार्थी प्रतिनिधिसहितको समितिले सात दिनभित्र दिने रायका आधारमा बढाइने शुल्क लागू गर्न सबै पक्ष सहमत हुने सहमति पनि विद्यार्थी तथा त्रिविका अधिकारीहरूबीच भएकाे थियाे।

संयुक्त विद्यार्थी संगठनले गरेको सम्झाैता धोका भएकाे अनेरास्वियुको भनाइ छ।

थप तस्बिरहरू: 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष