‘प्राइड परेड’का झलकहरु (तस्बिर)

‘प्राइड परेड’का झलकहरु (तस्बिर)
+
-

काठमाडौँ-  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियान्ताहरुले गाईजात्राका अवसरमा  ‘प्राइड परेड’ वा ‘गौरव यात्रा’ सम्पन्न गरेका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अनुसार अझै पनि महिला र पुरुषको पहिरनमा समाज र परिवारले नियन्त्रण गर्ने प्रचलन विद्यमान छ ।

यस्तो अवस्थामा तेस्रोलिंगी तथा पारलिंगी व्यक्ति र विविध लैंगिक प्रस्तुति भएका व्यक्तिहरुले भेला भएर आफ्नो लैंगिक पहिचान प्रस्तुत गर्ने, आफ्ना पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्ने, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्ने र समुदायमाथि हुने लाञ्छना, विभेद तथा घृणा विरुद्ध र समुदायको अधिकारका लागि आवाज उठान गर्ने उद्देश्यले यस समुदायले गाईजात्रा पर्वको दिनमा ‘प्राइड परेड’ मनाउने गर्छ।

काठमाडौँमा बिहीबार आयोजित ‘प्राइड परेड’का केही झलक:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष