चिनियाँ नक्साको विरोधमा नेविसंघद्वारा दूतावासअगाडि प्रदर्शन (तस्बिरहरु)

चिनियाँ नक्साको विरोधमा नेविसंघद्वारा दूतावासअगाडि प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ-  चीनले हालै जारी गरेको राजनीतिक नक्साको विरोधमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले बिहीबार प्रदर्शन गरेका छन्।

चीनले नेपालको चुच्चे नक्सामा समेटिएको भूभाग भारतीय भूभागमा पर्ने गरी नक्सा जारी गरेको छ।

चीनले कूटनीतिक परामर्शबिना नै जारी गरेको नक्सामा नेपाल भूभाग भारतीय भूभागमा पारेको भन्दै नेविसंघले काठमाडौँस्थित चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष