मसहित जुनसुकै माओवादी नेता दोषी देखिए पनि नछाड्न सीआइबीलाई भनेको छु: प्रचण्ड

मसहित जुनसुकै माओवादी नेता दोषी देखिए पनि नछाड्न सीआइबीलाई भनेको छु: प्रचण्ड
+
-

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको छानबिनका क्रममा आफूसहित  माओवादी नेताहरु दोषी देखिए पनि नछाड्न सीआइबीलाई भनेको दाबी गरेका छन्।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सभामा प्रधानमन्त्री दाहालले  भ्रष्टाचार र अनियमितताको छानबिन गर्दा आफूसहितका  माओवादीका नेताहरु दोषी देखिए पनि नछाड्न नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो (सीआइबी) लाई भनेको बताएका हुन्।

उनले सभामा भने- माओवादी नेताहरुमाथि छानबिन नगर्न सीआइबीलाई दबाब दिएको छैन, दोषी देखिए प्रचण्ड र आफ्ना नेतालाई पनि नछाड्न भनेको छु।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष