दक्षिण अफ्रिकामा एक घरमा आगलागी हुँदा ७३ को मृत्यु

दक्षिण अफ्रिकामा एक घरमा आगलागी हुँदा ७३ को मृत्यु
+
-

सञ्चालमाध्यमहरुका अनुसार आगलागीमा परी ज्यान गुमाएकाहरुमध्ये ७३ जनाको शव  फेला परेको हो। उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या थप बढ्ने स्थानीय अधिकारीहरुले बताएका छन्।

घटनामा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ। उक्त भवनमा धेरैजसो  ‘होमलेस’हरु बसोबास गर्ने स्थानीय अधिकारीहरुले बताए।

उक्त भवनमा कति मानिस बसोबास गर्थे भन्ने यकिन भइसकेको छैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष