बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित
+
-

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानको बागमति प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। उनको सम्पूर्ण प्यानलनै प्रादेशिक संघमा विजयी रह्यो।

पारसले अध्यक्षका अर्का प्रत्याशि उमेश पियालाई ९ भोटले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत पाएका थिए।

उपाध्यक्षमा प्रेम बहादुर क्षेत्रीले रुपक रञ्जितलाई पराजित गरे। क्षेत्रीले २३ र रुपकले १४ भोट प्राप्त गरे। त्यस्तै सचिवमा प्रशन्न शाक्यविजयी भएका छन्। प्रशन्नले २३ र प्रज्वल सापकोटाले १४ मत प्राप्त गरे । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन्। सन्जयले २३ र विजय बोहोरा १४ भोट प्राप्त गरे।

सदस्यहरुमा अजय विर पाण्डे(२३), अनिल अधिकारी, (२३), सन्जोग पोखरेल(२३), सुजन महर्जन(२३), नीराराजोपाध्याय(निर्विरोध), धिरज श्रेष्ठ(२३), शेखर श्रेष्ठ (२३), वसन्तराज सत्याल,(२३) र अनुपमान श्रेष्ठ (१६) मतका साथ विजयी भएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष