पारस शाह अस्पताल भर्ना

पारस शाह अस्पताल भर्ना
+
-

पूर्वयुवराज पारस शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई काठमाडौँको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको पनि पारिवारिक स्रोतले बताएको छ।

उनलाई अस्पतालमा भेट्न शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह पनि अस्पताल पुगेका छन्।

अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। उनलाई शनिबार नै डिस्चार्ज गरिने जानकारी पनि अस्पताल स्रोतले दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष