६५ रनमा गुमायो नेपालले पहिलो विकेट

६५ रनमा गुमायो नेपालले पहिलो विकेट
+
-

काठमाडौं-भारत विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। टस हारेर भारत विरुद्ध पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा पहिलो विकेट गुमाएको छ। नेपालले ६५ रन बनाउँदा ओपनर कुशल भुर्तेल शार्दुल ठाकुरको बलमा विकेटकिपर इशान किशन द्वारा क्याचआउट भए।

भारतले सुरुवातमानै नेपालको विकेट लिने अवसर चुकाउँदा त्यसको मुल्य चुकाउनु परेको थियो। कमजोर फिल्डीङको सिकार भएको भारतले पाँच ओभर भित्र तीन क्याचको अवसर छुटायो। भारतका श्रेयस अय्यर, विराट कोहली र इशान किशनले क्याच छाएका थिए।

त्यसपछि ४२ रनमा अम्पायरले कुशल भुर्तेललाई एल्बिडब्लु आउट दिएपनि नेपालले  रिभ्युमा सफलता पायो। जहाँ विकेट मिस हुँदा नेपालका ओपनर कुशल क्रिजमा रहे। नेपालको सफलता सुरु गरेको नेपालले भारत विरुद्ध सुरुवातमानै जिवन दान प्राप्त गरेको छ।

कुशलले आफ्नो इनिङमा २५ बल खेल्दै  ३८ रन बनाएर आउट भए। अहिले क्रिजमा  आसिफ शेख २३ रन र भिम सार्की शुन्य रनमा अविजित छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष