देशसञ्चार चौतारी : भाग-८

प्याच्च थुक्ने, थचक्क बस्ने नेपाली भाषा

+
-

प्रज्वल पराजुलीमा घरमा किताब लेख्छु भनेर ढाँटेर घुम्न निस्किएका थिए। तर, समयक्रमले उनलाई आख्यानकार बनायो। कथासंग्रह र  उपन्यासपछि उनी तेस्रो किताबमा काम गर्दैछन्  जुन नियात्रा हुनेछ। २६ वर्षकै उमेरमा उनले लेखेको कथासंग्रह ‘गोर्खाज डटर’ संसारका धेरै मानिसले मन पराए।

तिनै आख्यानकार प्रज्वल पराजुली देशसञ्चारको न्यूजरुमा आइपुगे र सहकर्मीहरुसँग रमाइलो नेपालीमा अन्तर्क्रिया गरे। सिक्किममा जन्मेका प्रज्वलकी आमा इलामकी हुन्। उनको घरमा नेपाली भाषा नै बोलिन्छ, तैपनि उनको लेख्य र बोलीचालीको नेपाली भाषा दुवै ठीकठीकैमात्र छ जुन देशसञ्चार चौतारीको यस अंकमा मजाले झल्किन्छ।

उनले देशसञ्चारका सहकर्मीसँग एक घन्टा मीठो कुराकानी गरेका छन् जहाँ उनले आफ्ना विभिन्न परिचयले दिएका अप्ठ्यारा, नेपाली मानिस र संस्कृति तथा एक्लै लामो यात्रामा निस्कँदा के फाइदा हुन्छ भनी खोलेका छन्।

उनको दोस्रो किताब ‘ल्यान्ड ह्वेर आई फ्ली’को नेपाल अनुवाद ‘चित्रलेखाको चौरासी’को सार्वजनिकीकरणका क्रममा उनी अहिले नेपालमा छन्।

उनीसँग देशसञ्चारका सहकर्मीहरुले गरेको कुराकानीको विस्तृत:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?