
देश सञ्चार
२ years पहिले
अ
+
अ
अ
-
काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान भएको आकस्मिक निधनले नेपाललाई नै स्तब्ध बनाएको छ। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युवराज घिमिरेले संविधानसभा अध्यक्षका रुपमा उनले निर्वाह गरेको भूमिकाबारे आलोचनात्मक टिप्पणी गरेका छन्।
भिडियो:

