प्रस्तावित शिक्षा विधेयकविरुद्ध अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन, केही पक्राउ (तस्बिरहरु)

प्रस्तावित शिक्षा विधेयकविरुद्ध अनेरास्ववियु क्रान्तिकारीको प्रदर्शन,  केही पक्राउ (तस्बिरहरु)
+
-

काठमाडौँ – मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारीले मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले संसद्‌मा दर्ता भएको उक्त विधेयक जनविरोधी भएको बताएका छन्। शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्न माग गरेका छन्।

उनीहरुले प्रदर्शनका क्रममा ‘पश्चगामी तथा जनविरोधी शिक्षा विधेयक खारेज गर, शिक्षाको पूर्ण दायित्व राज्यले बहन गर, ए सरकार ! शिक्षा किन्न हाम्रो कति पुस्ता बेचिनुपर्छ?, शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने कहिलेसम्म?’ लगायतका नारा लेखिएका पम्पलेट बोकेका थिए।

उनीहरुले प्रस्तावित शिक्षा विधेयक जलाएका छन्। शिक्षा विधेयक जलाउँदै गर्दा  केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष