
देश सञ्चार
असोज ६, २०८०

अ
+
अ
अ
-
काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको सचिव पदनमा पूर्व कप्तान पारस खड्का र क्यानका निवर्तमान केन्द्रीय सदस्य प्रसान्त मल्ल बिच कडा टक्कर देखिएको छ।
चुनावको मतगणना जारी रहँदा कुल २५ मत गणना हुँदा मल्लले १२ र खड्काले १३ मत प्राप्त गरेका छन्।
यसअघिनै चतुरवहादुर चन्द भने निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्।

