क्यान निर्वाचन: सचिव पदमा पारसले अग्रता बढाए

क्यान निर्वाचन: सचिव पदमा पारसले अग्रता बढाए
+
-

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको सचिव पदनमा पूर्व कप्तान पारस खड्का र क्यानका निवर्तमान केन्द्रीय सदस्य प्रसान्त विक्रम मल्ल बिच कडा टक्कर देखिएको छ। यद्यपि पछिल्लो समय पारसले अग्रता बढाएका छन्।

चुनावको मतगणना जारी रहँदा कुल ५० मत गणना हुँदा  खड्काले २९ र मल्लले २१ मत प्राप्त गरेका छन्।

यसअघिनै चतुरवहादुर चन्द भने निर्विरोध अध्यक्षमा निर्वाचित भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?