सडकमै सुतेर आन्दोलित राहत शिक्षक (तस्बिरसहित)

सडकमै सुतेर आन्दोलित राहत शिक्षक (तस्बिरसहित)
+
-

काठमाडौं- सरकार र नेपाल शिक्षक महासंघबीच भएको ७ बुँदे सहमति अमान्य रहेको जनाउँदै सोमबार पनि राहत शिक्षकहरूले प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले प्रदर्शनलाई आज पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्।

उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बानेश्वरमा पुगेर उनीहरू सडकमा सुती विराेध ७ बुँदे सहमतिकाे विराेध गरेका थिए।

सरकार र शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा मान्य नहुने भन्दै उनीहरू आन्दाेलित भएका हुन्।

राहत शिक्षकहरूलाई शिक्षक महासंघले धोका दिएको उनीहरूकाे भनाइ छ। आफ्ना माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने चेतावनी उनीहरूले दिएका छन्।

सरकार र शिक्षक महासंघबीच भएकाे ७ बुँदे सहमतिमा आफूहरूको माग सम्बोधन हुन नसकेकाे आन्दाेलित शिक्षकहरू बताउँछन्।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने उनीहरूकाे माग छ।

हेर्नूहोस् तस्बिरहरू:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष