बाल सुधारगृह बाट दुइ कैदी फरार

बाल सुधारगृह बाट दुइ कैदी फरार
+
-

वीरगंज-वीरगंजस्थित बाल सुधार गृहबाट दुइ बाल कैदि भागेका छन्। वीरगंज महानगरपालिका–४ बिर्तामा रहेको सुधार गृहबाट शुक्रबार बिहान बाल कैदी काडेतारको घेरा तोडेर फरार भएका हुन।

जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सुधार गृहमा रहेका दुबै जना फरार भएका पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
फरार भएका दुबै जनाको खोजी कार्य भइरहेको उनले बताए।

वीरगंजको बाल सुधार गृहमा केही दिन पहिले कैदीबीच झडप समेत भएको थियोे। सोक्रममा बाल कैदी र प्रहरी हरु घाइते भएका थिए।

झन्डै एक दिन सम्म बालकैदी हरुको झडप र बिरोध प्रदर्शनका कारण सुधार गृहमा तनाव भएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?