अ
+
अ
अ
-
काठमाडौँ- इन्द्रजात्रा काठमाडौँबासीहरुका लागि एउटा ठूलो पर्व हो।
विभिन्न रंग र रुप बोकेर आउँछ यो पर्व।
काठमाडौँमा मनाइने यो पर्व ८ दिनसम्म उल्लासका साथ मनाइन्छ।
घिन्ताङ घिसी र महाकाली नाच इन्द्रजात्रा पर्वको महत्त्वपूर्ण भाग हो जुन हनुमानढोका दरबार स्क्वायरमा सम्पन्न हुन्छ।
रोचक के छ भने यी नाच आठ दिनसम्म नै हुने गर्छन्।
शनिबार भएका यी नाचका केही तस्बिरहरु देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्यामरामा कैद गरेका छन्:



भर्खरै
लोकप्रिय






































































































































































































