बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीले निकाले र्‍याली (तस्बिरसहित)

बालेनलाई धन्यवाद दिँदै फुटपाथ व्यवसायीले निकाले र्‍याली (तस्बिरसहित)
+
-

काठमाडौं- काठमाडौं महानगरका फुटपाथ व्यवसायीले दशैं-तिहारदेखि छठसम्म उपर्युक्त स्थानकाे व्यवस्था गरिदिने आश्वासनसहितको सहमतिका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई धन्यवाद दिएका छन्।

उनीहरुले आइतबार ‘गरिखान देऊ’भन्दै रत्नपार्कदेखि महानगरपालिका कार्यालयसम्म र्‍यालीकाे आयाेजना गरेका हुन्।

र्‍यालीमा अभियन्ता ई: पनि सहभागी छन्।

गत बुधबार फुटपाथ व्यापारीको पक्षमा आन्दोलनरत ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति भएकाे थियाे।

उक्त सहमतिमा साविकमा फूटपाथ/सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने उल्लेख गरिएकाे थियाे।

र्‍यालीका क्रममा फुटपाथ व्यवसायीहरुले महानगरका मेयर बालेन शाहलाई आफ्नो माग सुनुवाइ गरिएको भन्दै धन्यवाद दिएका थिए।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष