हातपात भएको विरोधमा केएमसीका डाक्टरहरु आन्दोलित (तस्बिरहरु)

हातपात भएको विरोधमा केएमसीका डाक्टरहरु आन्दोलित (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँ मेडिकल कलेज (केएमसी)का डाक्टरहरु एकजना इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा आन्दोलनमा उत्रिएका छन्।

उनीहरु काम रोकेर सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। उपचारमा आएका एकजना मिर्गौलाका बिरामीलाई डाक्टरले ‘पालो आउँछ केहीबेर कुर्नुस्’ भन्दा उनका आफन्तले हातपात गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्।

इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएको हो। उनीहरुले डाक्टरमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष